عن عائشة رضي الله عنها قالت: قال النبي صلى الله عليه وسلم:
«لَا تَسُبُّوا الْأَمْوَاتَ، فَإِنَّهُمْ قَدْ أَفْضَوْا إِلَى مَا قَدَّمُوا».
المزيد
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
मृतकलाई गालीगलौज नगर, किनकि उनीहरू पहिले गरेका
(राम्रा वा नराम्रा) कर्मतर्फ फर्किसकेका छन् ।”