عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: كَانَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«اللهُمَّ أَصْلِحْ لِي دِينِي الَّذِي هُوَ عِصْمَةُ أَمْرِي، وَأَصْلِحْ لِي دُنْيَايَ الَّتِي فِيهَا مَعَاشِي، وَأَصْلِحْ لِي آخِرَتِي الَّتِي فِيهَا مَعَادِي، وَاجْعَلِ الْحَيَاةَ زِيَادَةً لِي فِي كُلِّ خَيْرٍ، وَاجْعَلِ الْمَوْتَ رَاحَةً لِي مِنْ كُلِّ شَرٍّ».
المزيد
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो दुआ पढ्नुहुन्थ्यो:
"हे अल्लाह! मेरो धर्मलाई सच्याइदिनुहोस्, जुन मेरो मामिलाको सुरक्षाको ग्यारेन्टी हो, मेरो संसारलाई सच्याइदिनुहोस्, जहाँ म बस्छु र मेरो परलोकलाई सच्याइदिनुहोस्, जहाँ म फर्कनेछु र मेरो जीवनलाई हरेक राम्रो कुरामा वृद्धिको कारण बनाउनुहोस् र मृत्युलाई मेरो लागि हरेक खराबीबाट राहतको माध्यम बनाउनुहोस्।"